राष्ट्रसंघको ८१औं महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
nepalnews.com · Wed Sep 09 05:55:29 GMT 2026

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औं महासभा मंगलबारबाट न्युयोर्कमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु महासभा आगामी २९ ‘सेप्टेम्बर’ सम्म जारी रहनेछ।
‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)