राष्ट्रसंघको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
ajakoartha.com · Wed Sep 09 05:54:00 GMT 2026

काठमाडौं- संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मङ्गलबारबाट सुरु भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ ।
‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)