भरुवा बन्दुक र लागुऔषधसहित कञ्चनपुरबाट दुईजना पक्राउ
baahrakhari.com · Wed Jul 08 16:33:15 GMT 2026

काठमाडौं । प्रहरीले कञ्चनपुरबाट लागुऔषध र भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-९ का जोकराज राना र उनकी श्रीमती जानकी राना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)