टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
nepalbahas.com · Wed Jun 17 06:40:53 GMT 2026

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
३ असार, झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)