राष्ट्रसङ्घको महासभा : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा
nagariknews.nagariknetwork.com · Wed Sep 09 05:57:09 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबारबाट सुरु भएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ।
‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)