‘जबज’ ब्युँत्याउन खोजेपछि एमालेमा ओली घेराबन्दीमा
corporatenepal.com · Sun May 24 11:19:25 GMT 2026

काठमाडौं । गणतन्त्र घोषणासँगै औचित्यहीन बनेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त ब्युँत्याउन खोजेपछि नेकपा एमालेमा केपी ओली घेराबन्दीमा परेका छन् ।
राष्ट्रपति भइसकेकी नेतृ विद्या भण्डारीको सदस्यता नवीकरण गरेपछि ओली पार्टीभित्र आलोचित मात्रै भएका छैनन्, अल्पमतमा पनि परेका छन् । जबजको सिद्धान्त तत्कालिन कम्युनिष्ट नेता मदन भण्डारीले राजासहितको प्रजातन्त्र स्वीकार गर्ने क्रममा प्रतिपादन गरेका थिए । सोही सिद्धान्तको आधारमा कम्युनिष्टहरुले पनि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थालाई स्वीकार गर्नसक्छन् भन्ने सन्देश विश्व समुदायमा प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)