चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
baahrakhari.com · Wed Jun 17 06:53:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)