विनाशकारी बाढी : इन्जिनियर सत्य सुन्दर प्रजापतीको शव फेला
ratopati.com · Thu Aug 27 08:29:04 GMT 2026

काठमाडौँ। तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परेका एक जना हाइड्रो इन्जिनियरको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा ललितपुरको ग्वार्को बस्दै आएका ३६ वर्षीय सत्य सुन्दर प्रजापती छन् ।
अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत प्रजापतीको शव धादिङ स्थित त्रिशुली नदी तटमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)