अल इन्डिया गोल्ड कप खेल्ने नेपाल ‘ए’ टोली घोषणा
barnanmedia.com · Sun May 24 11:21:20 GMT 2026
अनिल साहको कप्तानीमा अल इन्डिया गोल्ड कप खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)