भोटेकोशी बाढीपछि सम्पर्कविहीन इलामेलीको विवरण संकलन गर्दै प्रशासन
nepalnews.com · Thu Aug 27 08:25:46 GMT 2026

इलाम । रसुवा, नुवाकोटलगायत जिल्लामा गएका तथा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका इलामका नागरिकको विवरण संकलन सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले अत्यन्त जरुरी सूचना जारी गर्दै परिवार तथा आफन्तको सम्पर्कमा नआएका र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको खोज तथा उद्धारका लागि तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)