चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई
nepalnews.com · Wed Jun 17 06:58:15 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)