पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई
setopati.com · Wed Jun 17 06:48:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन्।
भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)