भाटभटेनीमा जलेका चार जना को थिए ?
ratopati.com · Wed Sep 09 06:15:00 GMT 2026

विराटनगर । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भयो ।
प्रहरीको गोली लागेर मृत्यु भएकामध्ये पाँच जनाको भने सनाखत भयो, जसमा इनरुवा ६ सुनसरीका अमिषेक श्रेष्ठ, इटहरी १४ का मोहन सरदार, झापा अर्जुनधारा ११ का ज्ञानिन्द्र सेढाई, पाँचथर हिलिहाङ २ का कमल भण्डारी र झापा अर्जुनधारा ८ का दिनेश राजवंशी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

भन्सार विभाग
ग्यास सिलिण्डर बिष्फोट