राष्ट्रसंघको ८१औँ महासभा शुरू : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
lokaantar.com

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा शुरू भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा शुरू भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ ।
‘विश्वासको पुनर्नस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)