हर्क साम्पाङको अनुरोध- ‘खिसीटिउरी र विरोधभन्दा राहत र उद्धारलाई प्राथमिकता दिऔँ’
kendrabindu.com · Thu Aug 27 08:29:52 GMT 2026

काठमाडौं । नेपाल श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विपद्को समयमा सरकारको कमजोरी खोजेर आलोचना गर्नुभन्दा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले अहिले सरकारको कमजोरी खोज्ने, पार्टीगत राजनीति गर्ने वा जातीय विषय उठाएर विवाद बढाउने समय नभएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)