विदेशी टुथपेस्ट र साबुन प्रत्यक्ष बिक्री अनुमति माग्दै निवेदन
onlinekhabar.com · Thu Aug 27 08:24:39 GMT 2026

११ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) का लागि प्रस्ताव गरिएका केही नयाँ वस्तु नेपालमै उत्पादन हुने वा नहुने यकिन गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
ललितपुरस्थित न्यु विवेक इन्टरप्राइजेज प्रालिले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४’ बमोजिम थप नयाँ वस्तु प्रत्यक्ष बिक्री तथा वितरणका लागि अनुमति माग गर्दै विभागमा निवेदन दिएपछि विभागले उक्त कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)