विपद् कोषका नाममा फर्जी सहयोग माग्ने काम भइरहेको छ, सचेत हुनुहोला : प्रहरी
himalpress.com · Thu Aug 27 08:26:03 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आएपछि राहतका लागि सरकारले सहयोग मागेको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम राख्न अनुरोध गरिएको छ। तर राहतका नाममा विभिन्न संघसंस्थाले पहल गर्दै फर्जी सहयोग मागिरहेको खुलेको छ।
नेपाल प्रहरीले व्यक्तिको बैंक खाता वा इ वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने काम भइरहेको जनाएको छ। यस्ता सामग्रीमा नलागी आधिकारिक स्रोतबाट मात्र सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)