हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक
khabarhub.com · Wed Sep 09 06:39:44 GMT 2026

एजेन्सी – इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको घटनापछि इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाजसहित तेल ट्यांकरलाई लक्षित गरेको जनाएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरसहित १० वटा जहाजमाथि कारबाही गरेको दाबी गरेको छ। साथै, कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरलाई समेत चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)