आठ महिनामा चीनको वैदेशिक व्यापार ५.१८ ट्रिलियन अमेरिकी डलर !
canadanepal.com · Wed Sep 09 06:39:34 GMT 2026

बेइजिङ । चीनको वैदेशिक व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ।
यस वर्षको पहिलो आठ महिनामा चीनको वैदेशिक व्यापार १७.६ प्रतिशतले बढेर ३४.७८ ट्रिलियन युआन पुगेको छ। मंगलबार सार्वजनिक गरिएको आधिकारिक भन्सार तथ्याङ्कअनुसार यस अवधिमा व्यापारमा निकै सकारात्मक सुधार आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)