र्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा
barnanmedia.com · Fri May 08 22:44:59 GMT 2026

छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबारदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)