वास्तविक सुकुमवासी पहिचान नगरी डोजर आतंक मच्चाइयो : केसी
onlinekhabar.com · Wed Jun 17 07:27:03 GMT 2026
३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमवासीको पहिचान नगरी सरकारले डोजर आतंक मच्चाएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारको पछिल्लो कदमले सुकुमवासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)