गृहमन्त्री सुधन गुरुङ जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए
onlinekhabar.com · Wed Sep 09 06:43:05 GMT 2026

२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।
जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)