रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता
kendrabindu.com · Wed Sep 09 06:45:41 GMT 2026

काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा विपद्का कारण मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)