जेन–जी आन्दोलनमा भीमफेदी कारागारबाट भागेकामध्ये अझै १२३ कैदीबन्दी फरार
ekantipur.com · Wed Sep 09 06:48:03 GMT 2026

जेन–जी आन्दोलनमा भीमफेदी कारागारबाट भागेकामध्ये अझै १२३ कैदीबन्दी फरार
फरार रहेका १२३ जना मध्ये पनि २६ जना कैदी भारतीय नागरिक रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)