क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो
barnanmedia.com · Wed Jun 17 07:38:24 GMT 2026

नेपाली कांग्रेसकी सांसद सिता थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोग्नुपरेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसअघि सदनमा विषय उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)