काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
barnanmedia.com · Wed Sep 09 06:46:39 GMT 2026

काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उहाँहरु बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् ।
विसं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)