अहंकार नै विनाशको मूल कारण हो : रास्वपा महामन्त्री आचार्य
nepalnews.com · Wed Sep 09 06:57:31 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले अहंकार नै विनाशको मूल कारण भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन्। आचार्यले ‘अहंकार विनाशस्य मूलम्’ भन्दै अहंकारले विनाश निम्त्याउने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)