‘भोटेकोशी बाढी उत्पत्ति भएको ठाउँमा अहिलेसम्म कुनै पनि मानिस पुगेको छैन’
nepalnews.com · Wed Sep 09 06:58:37 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ। उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदीजन्य जोखिम बढिरहेको भन्दै जलवायु न्याय, पर्याप्त जलवायु वित्त र हानि–नोक्सानी कोषमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनु पर्ने बताउँछन्, कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल । प्रस्तुत छ, भोटेकोशी बाढी, जलवायुजन्य हानि–नोक्सानी र आगामी कोप–३१ का विषयमा पत्रकार प्रगति ढकाल ले उनीसँग गरेएको कुराकानीको अंशः
यही भदौ १० गते भोटेकोशी नदीमा आएको अप्रत्याशितत र विनासकारी बाढीले ठूलो जनधनको क्षति गर्यो। यस घटनालाई जलवायु परिवर्तनबाट सिर्जित जोखिम र बढ्दो जलवायुजन्य विपद्को सन्दर्भमा तपाईले कसरी विश्लेषण गर्नु भएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)