हिमनदीको जोखिमलाई ध्यानमा राखेर भुटानमा चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन
ekantipur.com · Wed Sep 09 06:58:27 GMT 2026

हिमनदीको जोखिमलाई ध्यानमा राखेर भुटानमा चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन
सन् २०११ देखि सञ्चालनमा रहेको चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल र तल्लो क्षेत्रका नदीको पानीको सतह निगरानी गर्छ । असामान्य परिवर्तन देखिए साइरन स्वतः बज्ने र आवश्यक परे नियन्त्रण कक्षबाट तल्लो क्षेत्रका साइरनसमेत सञ्चालन गर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)