जागिर थालेको चार दिनमै बाढीमा बगिन् चिनियाँ भन्सार, बहिनीको मार्मिक सम्झनाले चीनभर शोक !
lokaantar.com

चीन–नेपाल सीमामा कार्यरत एक कनिष्ठ भन्सार अधिकृत नियुक्ति पाएको चार दिनमै विनाशकारी बाढीमा परी बेपत्ता भएको घटनाले चीनमा निकै ठूलो शोक छाएको छ ।
२४ वर्षीया ली लेइयाङले अगस्ट २१ मा तिब्बतस्थित ग्यिरोङ (केरुङ) बन्दरगाहको भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम शुरू गरेकी थिइन् । तर, जागिर थालेको चार दिनमै अगस्ट २६ मा आएको विनाशकारी बाढीमा परी उनी बेपत्ता भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)