जेनजी सहिदको अनुहारसँग मिलेन सालिक, अनावरण नगरी फर्किए गृहमन्त्री
sutranews.com · Wed Sep 09 07:01:27 GMT 2026

ललितपुर । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेनजी स्मृति पार्कमा राखिएका सहिदका सालिकको अनुहार वास्तविक व्यक्तिसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन कार्यक्रम स्थगित भएको छ । पार्क उद्घाटनका लागि सातदोबाटो पुगेका गृहमन्त्री सुधन गुरुङले सहिद परिवारको असहमति र आपत्तिपछि पार्कको औपचारिक अनावरण नगरी फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)