यमनमा सैन्य सामग्री बोकेका ट्रकमाथि हुथीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार
barnanmedia.com · Wed Sep 09 06:55:27 GMT 2026

यमनको हुथी विद्रोही समूहले दक्षिणपूर्वी यमनमा सैन्य सामग्री बोकेका ट्रकमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
हुथी समूहका अनुसार साउदी अरबबाट यमन सरकारको नियन्त्रणमा रहेको दक्षिणपूर्वी हदरामौत प्रान्तस्थित अल–वादिया सैन्य शिविरतर्फ सैन्य सामग्री लैजाँदै गरेका ट्रकलाई लक्षित गरी आक्रमण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)