अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित
barnanmedia.com · Wed Sep 09 06:53:23 GMT 2026

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ ।
सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको पार्कमा तयार पारिएका सालिकमा सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)