झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान
khabarhub.com · Wed Sep 09 07:08:30 GMT 2026

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)