फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
ratopati.com · Fri Oct 04 17:57:00 UTC 2024

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ ।
अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)