राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्न थप दुई जना पक्राउ
shilapatra.com · Wed Jun 17 08:01:00 GMT 2026

राहदानी छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)