रसुवा बाढीको प्रभाव अध्ययन गर्न सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन
lokaantar.com

प्रतिनिधिसभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।
अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)