कोसी प्रदेश सभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
nepalnews.com · Sun May 24 12:39:40 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारको आव ०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रदेश सभामा गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल प्रारम्भ भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)