भोटेकोशी बाढी : बेपत्ता भएका १५ जनाको कुशको शव बनाएर दाहसंस्कार, अन्य डीएनए रिपोर्टको पर्खाइमा
ekantipur.com · Wed Sep 09 07:24:25 GMT 2026

भोटेकोशी बाढी : बेपत्ता भएका १५ जनाको कुशको शव बनाएर दाहसंस्कार, अन्य डीएनए रिपोर्टको पर्खाइमा
दुई सातासम्म पनि उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले घर फर्केर कुशको शव बनाएर सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)