सिरहामा १२३ बोतल लागुऔषधसहित जिप चालक पक्राउ
onlinekhabar.com · Wed Sep 09 07:28:57 GMT 2026

२४ भदौ, सिरहा । सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ।
लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)