अपार्टमेन्टमा सारिए पनि सुविधा नपाएको भन्दै सुकुम्बासीको असन्तुष्टि
nepalpress.com · Sat May 09 06:49:38 GMT 2026

काठमाडौं ।गोङ्गबु बसपार्क क्षेत्रका विभिन्न होटलमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरिएको छ ।
४० परिवारका ९३ जना उक्त अपार्टमेन्टमा राखिएको भए पनि आधारभूत सुविधा समेतको पूर्व तयारी नगरिएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)