संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वशान्ति र जलवायु परिवर्तन मुख्य एजेन्डा
kendrabindu.com · Wed Sep 09 07:38:00 GMT 2026

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारदेखि न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा सुरु भएको छ । महासभा आगामी २९ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको महासभामा विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास, मानवअधिकार तथा मानवीय संकटलगायतका विषयमा छलफल हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)