प्रतिनिधि सभाको बैठक जारी (Live)
annapurnapost.com · Wed Sep 09 07:35:25 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाको बैठक जारी छ। सिंहदरबारमा जारी बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ , ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन )विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)