शालिकहरू जेनजी सहिदका अनुहारसँग नमिलेको भन्दै परिवार असन्तुष्ट, अनावरण रोकियो
annapurnapost.com · Wed Sep 09 07:32:40 GMT 2026

काठमाडौं : ललितपुरको सातदोबाटोमा निर्माण गरिएका जेनजी सहिदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ। निर्माण गरिएका शालिकहरू सहिदहरूको अनुहारसँग नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि अनावरण कार्यक्रम स्थगित भएको हो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा सातदोबाटोस्थित नेपाल फुटबल संघ (एन्फा) परिसरमा शालिक निर्माण गरिएको थियो। कार्यक्रममा सहिद परिवारका सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)