जेनजी आन्दोलनको अपेक्षा र आजको बालेन सत्ता
ratopati.com · Wed Sep 09 07:41:41 GMT 2026

एक वर्षअघि, अर्थात् ०८२ भदौ २३ (८ सेप्टेम्बर, २०२५) मा जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथि सरकारले लगाएको अङ्कुश, सुशासन र संविधान संशोधन लगायतका माग राख्दै आन्दोलन सुरु गरेका थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आन्दोलनमाथि गरेको व्यापक दमनमा २३ जना कलिला विद्यार्थीले ज्यान गुमाएपछि भदौ २४ मा आन्दोलन झन् उग्र बन्यो । देशभर आगजनी भयो ।
सिंहदरबार, संसद् भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना तथा निजी सम्पत्तिमा समेत गरी अर्बौँको क्षति भयो । अन्ततः केपी ओली नेतृत्वको सत्ता ढल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)