बागमतीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला
nepalviews.com · Sun May 24 13:06:23 GMT 2026

सर्लाही । रौतहट र सिन्धुलीको सीमामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो डुबेर बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)