शेरधन राई पनि उभिए एमाले पुनर्गठनको पक्षमा
baahrakhari.com · Sun May 24 13:04:22 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सचिव शेरधन राई पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।
आइतबारको सचिवालय बैठकमा राईले पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि सुझाव पेश गर्न कार्यदल गठनको प्रस्ताव राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)