प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिटका ड्रोन सहयोग
bishowkhabar.com · Wed Sep 09 07:47:00 GMT 2026

काठमाडौं– मलेसियाली सवारीसाधन निर्माता कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरका ड्रोन सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ड्रोन नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
विपद्का समयमा प्रभावित क्षेत्रको अवस्था पहिचान गर्न, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र सडकमार्गबाट पुग्न कठिन तथा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)