एनपी साउदको आग्रह– क्रियाशील सदस्यताबारे थप विवाद नगर्नुस्
onlinekhabar.com · Sun May 24 13:15:17 GMT 2026

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।
आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकताम जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)