चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङलाई
nagariknews.nagariknetwork.com · Wed Sep 09 07:57:02 GMT 2026

नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार उद्धार कार्यमा सघाउन सेनाले बोलायो घिसिङलाई बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)